Main

निर्माण क्षेत्र सल्बलाउँदा सिमेन्ट उद्योगको वित्तीय विवरणमा सुधार

मुलुकभर करिब ६० वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये ७० प्रतिशत उद्योग अझै पनि ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योगी बताउँछन् । विद्युत् कटौती, कोइलाको अभाव, उत्पादनको माग पक्ष कमजोर हुनु नै अहिलेको प्रमुख चुनौती रहेको उद्योगीको भनाइ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button