Main
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
१९ मंसिर, काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।