Main
नीतिनिर्माता लक्षित ८ महिने ‘लिडरसिप’ तालिम सम्पन्न
नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा सञ्चालित तालिम कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।