Main

नेको इन्स्योरेन्सको लाभांश घोषणा

११ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button