Main
‘आईएमई पे’ बाट ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक
काठमाडौं । ‘आईएमई पे’ ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । क्रिसमस र नयाँ वर्ष २०२५ को अवसरमा ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने कम्पनीले जनाएको छ । ५ पुसदेखि १७ पुससम्म चल्ने अफर अन्तर्गत सेवाग्राहीले आईएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १०० प्रतिशत…
– यस समाचारको श्रोत : Online Khabar हो ।