Main
सरकारसँग शिक्षक महासंघले भन्यो- ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन
२८ चैत, काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो ५ बजेदेखि सुरु भएको वार्ता करिब…
– यस समाचारको श्रोत : Online Khabar हो ।