Main
आहारारा पोखरा गोल्डकप : ब्ल्याक बुल्स उत्कृष्ट लयमा, पुलिसलाई कीर्तिमान बनाउने अवसर
पुलिसले उपाधि जितेमा कीर्तिमानी ७ पटक उपाधि जित्ने क्लब बन्नेछ । यसैगरी ब्ल्याक बुल्सले जितेमा पहिलो सहभागितामै च्याम्पियन बन्नेछ भने आहाराराले नयाँ विजेता पाउनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।