Main
नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री पौडेलको आग्रह
२६ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा सबल बनाउनका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औँ शत्रमा सम्बोधन गर्नै मन्त्री पौडेलले सहायताका लागि आह्वान गरेका हुन् । सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ…
– यस समाचारको श्रोत : Online Khabar हो ।