Main

नेपालमा सेवा पुर्‍याउँदै आएका बेल्जियनहरूसँग लुभेनमा अन्तरक्रिया 

बार्सिलोना । नेपाललाई आधार भूमि बनाइ समाज सेवा गरिरहेका बेल्जियन नागरिकहरूसँग गैरआवासीय नेपाली संघ बेल्जियमले सोमबार लुभेनमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा नेपालमा समाज सेवा कार्यमा जुटेका बेल्जियन संस्थाका प्रतिनिधिहरूले आफ्ना अनुभव र चुनौतिहरूबारे मन्तव्य राखेका थिए। त्यसैगरि नेपाली दूतावासले देशको परिस्थितिको आवश्यकता र वास्तविकताबारे प्रकाश पारेको थियो । नेपालमा कसरी समन्वयात्मक र प्रभावकारी रूपमा कार्यक्रमहरू गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया केन्द्रित रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button