Main
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् उपलब्ध गराउन भारतको स्वीकृति
३० भदौ, काठमाडौं । भारतले नेपालमा दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ । भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो । भारतको विद्युत् मन्त्रालयको सूचनाअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डीसी लाइनमार्फत ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी एससी लाइनमार्फत…
– यस समाचारको श्रोत : Online Khabar हो ।