Main
नेपाललाई बर्तौलाको सुझाव : लोकप्रियताका लागि प्रतिशोधपूर्ण अभिव्यक्ति नदिनुस्
२२ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीप्रति प्रतिशोधपूर्ण टिप्पणी नगर्न आग्रह गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाएका थिए । नेपालको उक्त भनाइप्रति लक्षित गर्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले बिहीबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीप्रति प्रतिशोधपूर्ण आरोप नलगाउन…
– यस समाचारको श्रोत : Online Khabar हो ।