Main
नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य
५ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना…
– यस समाचारको श्रोत : Online Khabar हो ।