Main
नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बंगलादेश सकारात्मक
२७ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि गरेको हो । बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाहरियार नाफिसले शनिबार पत्रकारसँग कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।