Main

एपीएफकी सावित्री किसन उत्कृष्ट गोलकिपर

१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सावित्री किसन एन्फा महिला लिगको उत्कृष्ट गोलकिपर घोषित भएकी छिन् । नियमित गोलकिपर एन्जिला सुब्बा तुम्बापोको अनुपस्थितिमा पोष्ट सम्हालेकी उनले उनले एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरिन् । उनले नगद ५० हजार प्राप्त गरिन् । एपीएफले अपराजित रहँदै एन्फा लिगको उपाधि जितेको छ । पहिलो पटक लिग,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button