Main
नेपाली र हिन्दी भाषामा फिल्म ‘अभिमन्यु’ बन्ने
काठमाडौं । चक्रब्यूह र पैसाबीचको संघर्षलाई लिएर फिल्म ‘अभिमन्यु’ निर्माण हुने भएको छ । निर्माताले आइतबार थिम पोस्टर सार्वजनिक गर्दै साउन २४ गते प्रदर्शन मिति तय गरेका छन् । थिम पोस्टरमा ‘चक्रब्यूह’को सांकेतिक फोटो र पैसा उडेको देख्न सकिन्छ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने बताइएकोया फिल्मको पोस्टर हेर्दा यसको कथावस्तु पैसाको दलदलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।