Main
यी हुन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ । टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र नौ तले…
– यस समाचारको श्रोत : Online Khabar हो ।