Main

गण्डकीको अर्थतन्त्र विस्तार सबैभन्दा धेरै, योगदानमा बागमती

चालु आव मुलुकको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान कार्यालयले गरेको छ । प्रदेशगत आर्थिक वृद्धिदरको आँकडा हेर्दा दोस्रो स्थानमा बागमती प्रदेश छ । यस प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button