Main

राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता

१७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद बिच क्लालालम्पुरमा भेट भएको छ । उपाध्यक्ष घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष मोहम्मद बिच क्वालालम्पुर स्थित संसद भवनमा भेटवार्ता भएको हो । शिष्टाचार भेटका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल र मलेसियाका बिचमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button