Main

ग्रामथानमा २३ सय मत गन्न बाँकी हुँदा माओवादी उम्मेदवार १४ सय मतले अगाडि

१७ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वासले ३ हजार २६६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button