Main
नेपाल टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का चिनियाँ कम्पनी हुवावेले पायो
९ माघ, काठमाडौं। नेपाल टेलिकमको काठमाडौं र भैरहवामा बन्ने डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । उनले अनलाइनखबरसँग भने, ‘नेपाल टेलिकमले काठमाडौं र भैरहवामा बन्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।