Main

पोखरा र लुम्बिनीमा चीनका प्रमुख शहरबाट सिधा उडानबारे छलफल भएको छ : चन्द्र ढकाल

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडान गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा छलफल भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ढकाल प्रधानमन्त्री ओलीको भ्रमण दलका सदस्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button