Main
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो
११ फागुन, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।