Main
नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानको सहमति
१८ वैशाख, काठमाडौं । नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी सहमति भएको छ । बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा छ । बुधबार बेलायतको सर्वोच्च अदालत परिसरमा सो सहमतीपत्रमा हस्ताक्षर…
– यस समाचारको श्रोत : Online Khabar हो ।