Main

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा कबवेबदेखि कुमा सागरसम्मले प्रस्तुति दिने

८ फागुन, काठमाडौं । दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसपको अवसरमा चर्चित ब्याण्ड कबवेब देखि कुमार सागरसम्मका चर्चित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिपको अन्तिम चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित राखेपक कभर्डहलमा हुने च्याम्पियनसिपको दौरान तीनै दिन राखेप हातामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button