Main

नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन आजदेखि

२७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आजबाट हुने भएको छ । महाधिवेश नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । २९ माघसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजार ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्यवस्थापन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button