Main

खुला विश्वविद्यालयको तालाबन्दी : निर्णय लिन कार्यकारी परिषद्को बैठक बस्दै

१३ मंसिर, काठमाडौं । खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले ताला लगाएपछि माग सम्बोधन गर्न कार्यकारी समितिको बैठक बस्ने भएको छ । स्थायी प्रक्रिया अगाडि बढाउनुपर्ने, सेवासुविधाको व्यवस्था हुनुपर्ने माग राखेर प्राध्यापक र कर्मचारीले ताला लगाएका हुन् । ‘आज बैठक बस्ने तयारी छ । बैठक बसेर शिक्षक कर्मचारीको मागको विषयमा छलफल गर्छौं,’ रजिस्ट्रार गोविन्दसिंह विष्टले भने ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button