Main
नेसपा नयाँ शक्तिका नवनिर्वाचित पदाधिकारीले लिए शपथ
१ फागुन, काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् । काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् । पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन अधिकृतले शपथ गराएका थिए । त्यसलगत्तै पार्टी अध्यक्ष भट्टराईले निर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।