Main

नेतृत्व चुन्दै नेसपा : अध्यक्षमा २ उम्मेवार, अरु कोको छन् प्रतिस्पर्धामा ?

अध्यक्षमा डा. बाबुराम भट्टराईलाई नेत्रप्रसाद चापागाईंले चुनौती दिएका छन् । एक महासचिवका लागि तीन जना र तीन सचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button