Main
महानगरले भत्कायो कवाडी संकलन गर्ने अस्थायी टहरा
३ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेको कवाडी संकलन गर्ने अस्थायी टहरामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका-५ विशालनगर ओरालोमा मापदण्ड विपरीत टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि डोजर चलाएर उक्त संरचना भत्काइएको महानगरले जनाएको छ । पटक-पटक उक्त संरचना हटाउन सूचित गरे पनि हटाउन अटेर गरेपछि उक्त भौतिक संरचनामा डोजर चलाइएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।