Main
न्युजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
२१ फागुन, काठमाडौं । न्युजिल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । न्युजिल्याण्डले दिएको ३६३ रनको बलियो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो । डेभिड मिलरले अविजित शतक…
– यस समाचारको श्रोत : Online Khabar हो ।