Main
न्यूयोर्कमा ‘हिमालयन म्युजिक एन्ड फिल्म अवार्ड’ हुने
काठमाडौँ । नेपाली कलाकारको बाक्लो उपस्थिति रहेको अमेरिकामा आयोजना हुने अवार्ड थपिने क्रम बढ्दो छ । यस क्रममा ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’ आयोजना हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । रेवेल इभेन्ट्स, सतिसाल इन्टरनेसनल एलएलसी र बुद्ध कर तथा लेखाले संयुक्तरुपमा अवार्ड आयोजना गर्न लागेका हुन् । अवार्डमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।