Main
पत्रकार दाहालमाथि आइरहेको धम्कीबारे अध्ययन गर्न महासंघबाट मिसन टोली परिचालन
९ पुस, काठमाडौं। पत्रकार गोपाल दाहालमाथि आइरहेको धम्कीबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघले मिडिया मिसन खटाएको छ । महासचिव रामप्रसाद दाहालले बक्तव्य जारी गर्दै महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिसन टोली खटाइएको जानकारी दिएका हुन् । टोलीमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशीका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।