Main
आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २७ वर्षपछि कार्यान्वयन हुँदै
४ वैशाख, काठमाडौं । आयोडिनयुक्त नुन सम्बन्धी ऐन जारी भएको २७ वर्षपछि कार्यान्वयनमा आउने भएको छ । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनका लागि बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।