Main
हिमालयन जाभा बास्केटबल लिगमा कीर्तिपुरको विजयी सुरुवात
२० वैशाख, काठमाडौं । कीर्तिपुर बास्केटबल क्लबले हिमालयन बास्केटबल लिग (एचजेबीएल) मा विजयी सुरुवात गरेको छ । शनिवार कीर्तिपुर कभर्डहलमा भएको खेलमा घरेलु टोलीले सामाखुशी युथ क्लबलाई ८४–५९ को स्कोरले पराजित गर्यो । कीर्तिपुरले पहिलो क्वाटरमा पछि परेपनि दोस्रो क्वाटरमा पुनरागमन गरेको थियो । तेस्रो क्वाटर सामाखुशीले आफ्नो पक्षमा पारेपनि चौथो तथा अन्तिम क्वाटरमा फराकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।