Main
शुक्रबार ३८ हलमा ५१ दिन मनाउँदै ‘पूर्णबहादुरको सारङ्गी’
काठमाडौं । एकपछि अर्को इतिहास रचिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार एउटा इतिहास रच्दैछ । त्यो हो- अहिलेसम्मको धेरै हलबाट ५१ दिन मनाउने इतिहास । फिल्मले शुक्रबार देशभरका ३८ हलमा ५१ दिन मनाउँदैछ । ‘यति धेरै हलबाट फिल्मले पहिलोपटक ५१ दिन मनाउन लागेको हो’ वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने । फिल्मले ४२ दिनसम्म देशव्यापी ४९…
– यस समाचारको श्रोत : Online Khabar हो ।