Main

पशुपतिको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने

काठमाडौं । मण्डला थिएटरले घोषणा गरेका ७ मध्ये पाँचौ नयाँ नाटकको घोषणा भएको छ । ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ नाम राखिएको यो नाटकको मञ्चन शुक्रबारदेखि हुने जनाइएको छ । पशुपति राईले निर्देशन गर्ने नाटकलाई विजय बरालले निर्माण गर्न लागेका हुन् । लोककथाबाट प्रभावित भएर मिल्सन राईले लेखेको नाटकले माझ किराँतको मुन्दुम र श्रुति परम्पराबाट आएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button