Main

पहलगाम घटनाको निन्दा गर्दै आईपीएलमा आज कालोपट्टी बाँधेर खेलिने

१० वैशाख, काठमाडौं । आईपीएल २०२५ अन्तर्गत आज हैदराबादमा हुने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलअघि कश्मिरको पहलगाममा भएको दुःखद घटना प्रति श्रद्धाञ्जली स्वरूप खेलाडीहरूले एक मिनेट मौन धारण गर्ने र कालोपट्टी बाँधेर खेल्ने भएका छन् । यो निर्णय कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा ज्यान गुमाउने २६ जना मानिसप्रति सम्मानस्वरूप गरिएको हो। उक्त आक्रमणमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button