Main

चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

१५ पुस, काठमाडौं । चर्च ब्वाइज युनाइटेडले पाँचथरमा सोमबार सम्मपन्न ११औं फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको प्रतिस्पर्धात्मक फाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै २-२ गोल गरेपनि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । सुटआउटमा चर्च ब्वाइजका लागि सुजन डंगोल,रोहन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button