Main

विदेशी लगानी बढाउन निरन्तर सुधार प्रतिबद्धता

१९ मंसिर, काठमाडौं । सरकार र निजी क्षेत्रले नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त आयोजना गरेको ‘नेपाल–चीन बिजनेस समिट’ मा नीतिगत र व्यवहारगत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button