Main
पहिलो पटक ‘काठमाडौं उत्सव’ आयोजना हुँदै
नेपालमा आयोजना हुने विभिन्न कला साहित्य उत्सवहरूमा अर्को एउटा उत्सव थपिएको छ, काठमाडौं उत्सव। काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुँदैछ। साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आम मान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताए। दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।