Main
पाटीमा जन्मिएको भगवती मावि नगरपालिकाकै उत्कृष्ट
काठमाडौंको साँखुमा रहेको भगवती मावि टाढा–टाढाका विद्यार्थीको समेत रोजाइमा परेको छ । प्रविधिमैत्री कक्षा र स्तरीय शिक्षण सिकाइका कारण यो विद्यालय शंखरापुर नगरपालिकाकै उत्कृष्ट बनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।