Main
पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था होस् : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन तथा पालिकास्तरबाटै बनाउन मिल्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।