Main
‘पिताम्बर’ र ‘कर्मा’ हलमा लागे, अकुपेन्सी कस्तो छ ?
शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘वसन्त’ ५५ शोमा खुम्चिएको छ । ‘अञ्जिला’ले यो शुक्रबार देशब्यापी ४२ शो पाएको छ । प्रकाश सपुतको ‘वसन्त’को शो संख्यामा आधाभन्दा धेरै गिरावट देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।