Main
पियोर इनर्जीको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?
२८ चैत, काठमाडौं । सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोलेको हो । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि…
– यस समाचारको श्रोत : Online Khabar हो ।