Main
पियोर इनर्जीको आईपीओ २० गतेदेखि खुल्ने
९ फागुन, काठमाडौं । पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ) फागुन २० गतेदेखि निष्कासन हुने भएको छ । फागुन २० गतेदेखि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्कासन हुन लागेको हो । कम्पनीले १ लाख ६० हजार कित्ता सेयर बाँके जिल्लाका स्थानीयबासीका लागि र १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।