Main

सिड्नीमा पारिजातलाई सम्झिंदै नेपाली साहित्यकार

२७ चैत, सिड्नी । नेपाली साहित्यकी कालजयी स्रष्टा परिजातको ८८औँ जन्मजयन्तीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ। नइ एकेडेमी अष्ट्रेलियाको आयोजनामा १९ अप्रिल २०२५ शनिबारका दिन हुने उक्त्त  कार्यक्रममा ‘युथ अफ दि इयर २०२५’ पनि प्रदान गरिने नई एकेडेमी अस्ट्रेलियाका अध्यक्ष सीमा रोसीले जानकारी दिइन् । गुइल्डफोर्ड कम्युनिटी सेन्टर, सिड्नीमा आयोजना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button