Main

‘पुष्पा २’ बन्यो २०८१ मा नेपालमा धेरै कमाउने विदेशी फिल्म, यस्तो छ टपटेन सूची

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस डेटाअनुसार ‘पुष्पा २’ले २६ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मका ८ लाख ४४ हजार टिकट बिक्री भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button