Main
यी हुन् २०८१ सालमा धेरै कमाउने १० नेपाली फिल्म (सूचीसहित)
‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन धेरै कमाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो । यो फिल्मका १७ लाख टिकट बिक्री भएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।