Main
पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था छैन : संसद् सचिवालय
३१ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउने विषय नितान्त सांसदहरूको व्यक्तिगत धारणामात्रै रहेको बताएको छ । गत चैत २९ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले पूर्वराजा शाहलाई तीनकुने घटनाबारे जिम्मेवार बनाइनुपर्ने र संसदीय समितिमा बोलाएरै स्पष्टीकरण लिनुपर्ने प्रस्ताव राखेका थिए । तर, संघीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।