Main

गाजा युद्धविरामपछि रिहा भए तीन बन्धक

४७१ दिन हमासको कब्जामा रहेका तीन महिला आइतबार मुक्त भएका हुन् । हमासले रेडक्रसको जिम्मा लगाएका तीनजना इजरायल फर्किसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button